एमालेले छुट्यायो युवालाई पाँच प्रतिशत क्लस्टर
आइतबार, २८ मङ्सिर २०८२, १७ : ४९
काठमाडौँ । नेकपा एमालेले ११औँ महाधिवेशनमा युवालाई पाँच प्रतिशत अर्थात् १५ जनाको कोटा छुट्याएको छ । एमालेले आइतबार सार्वजनिक गरेको समावेशी क्लस्टरमा युवालाई जम्मा पाँच प्रतिशत कोटा छुट्याएको हो ।
बिहान बसेको केन्द्रीय समिति बैठकमा ईश्वर पोखरेल पक्षका नेताहरूले कम्तीमा १५ प्रतिशत युवा प्रतिनिधित्व हुनुपर्ने माग गरेका थिए ।
युवालाई छुट्याएको क्लस्टर अनुसार भूगोल र गैर भूगोल गरी हरेक प्रदेशबाट एक/एक जना रहेका छन् । यसैगरी खुलातर्फ २ जना, जनजाति/आदिवासीतर्फ २ जना, मधेसीतर्फ २ जना, दलिततर्फ एक गरी १५ जना कोटा छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण