एमाले महाधिवेशन
केन्द्रीय सदस्यदेखि पदाधिकारीसम्म यस्तो छ ओलीको प्यानल (सूची)
सोमबार, २९ मङ्सिर २०८२, १६ : ३१
सारांश
- नेकपा एमालेको ११औँ महाधिवेशनमा केपी ओली समूहले नयाँ कमिटी चयनका लागि प्यानल टुंगो लगाएको छ।
- ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य र आयोगमा रहनेहरूको सूची तयार पारेको छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नयाँ कमिटी चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ ।
ओली समूहले पदाधिकारीसहित केन्द्रीय समिति सदस्य, केन्द्रीय अनुशासन आयोग र लेखा आयोगमा रहनेहरूको सूची टुंगो लगाएको हो । जसमध्ये सचिवको सूचीमा रहेका लेखराज भट्टलाई पछि उपमहासचिव दिइएको छ भने उपमहासचिवको सूचीमा रहेका भानुभक्त ढकाललाई सचिवको सूचीमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण