एमाले महाधिवेशन
हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ : गोकर्ण विष्ट
सोमबार, २९ मङ्सिर २०८२, १२ : २२
काठमाडौँ । नेकपा एमालेको ११औं महाधिवेशनमा ईश्वर पोखरल समूहको प्यानलले आफ्नो तर्फबाट उठ्ने पदाधिकारीको टुंगो लगाएको छ । सो समूहले अध्यक्षमा पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेलाई अघि सारेको नेता गोकर्ण विष्टले जानकारी दिए । सो प्यानलले उपाध्यक्षम विष्टलाई अघि सारेको छ ।
त्यस्तै उपमहासचिवमा योगेश भट्टराई अघि सारिएको नेता विष्टले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, हाम्रो तर्फबाट लगभग सबैको टुंगो लागिसकेको छ ।
अध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा सुरेन्द्र पाण्डेको टुंगो लगाइसकेका छौँ । म उपाध्यक्षमा छु । उपमहासचिवमा योगेश भट्टराई अघि सारेका छौँ । यो प्रतिस्पर्धामा हामी सबैलाई एकताबद्ध बनाएर जान्छौ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण