ईश्वर पोखरेलको प्रस्तावकमा पाण्डे र समर्थकमा विष्ट
सोमबार, २९ मङ्सिर २०८२, १५ : १३
१
काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।
उनले आफ्नो प्यानलको महासचिव पदका उम्मेदवार सुरेन्द्र पाण्डेको प्रस्ताव र उपाध्यक्षका उम्मेदवार गोकर्ष विष्टको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेलले ११औँ महाधिवेशनमा तेस्रो पटक अध्यक्ष बन्न लागेका ओलीलाई ईश्वरले चुनौती दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण