काठमाडौँ । नेकपा (एमाले) नेता ईश्वर पोखरेलले पार्टीभित्र अनावश्यक तरंग सिर्जना नगर्न र विगतका त्रासदीपूर्ण अनुभवको ‘भूत’ बाट अहिले पनि डराइरहनु उपयुक्त नहुने बताएका छन् । हालै सम्पन्न एमालेको ११औँ...