पूर्णिमा र बिष्णुको ‘आकाशैमा’ रोमान्स
शुक्रबार, २९ असार २०७५, १३ : १२
काठमाडौं – मोडल पूर्णिमा श्रेष्ठ र बिष्णुको अभिनय रहेको अर्काे म्युजिक भिडियो ‘आकाशैमा’ सार्वजनिक भएको छ । गायिका योजी बानुको स्वर तथा शब्द रहेको गीतमा बिक्रम कार्कीले संगीत दिएका छन् ।
सन्तोष र चक्रको कोरियोग्राफी रहेको गीतको भिडियोमा सन्तोष र राजुको निर्देशन रहेको छ ।
प्रेम र रोमान्सको थिममा तयार पारिएको भिडियोमा पूर्णिमा र बिष्णुको अभिनय समय सुहाउँदो छ ।
हाइलाइट नेपालले आफ्नो युट्युवबाट भिडियो सार्वजनिक गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानदार लयसहित मैदान उत्रिँदै केन, गोल्डेन बुटमाथि नजर
-
सेनिटरी प्याडमाथिको कर हटाउँदै पाकिस्तान
-
रोजगार ऐनमा टेकेर वैदेशिक रोजगारीलाई मर्यादित बनाउन सक्ने अवस्था छैन : श्रममन्त्री यादव
-
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास
-
कर्णाली प्रदेशमा आगामी आवमा १२२ पुल निर्माण हुने
-
जसलाई उमेरले छेक्दैन, जादु अझै छ बाँकी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण