दैलेखमा उम्मेदवारका लागि कांग्रेसबाट पूर्वसांसद, पत्रकारसहित २० जनाको नाम सिफारिस
सुर्खेत । प्रतिनिधि सभातर्फ दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा नेपाली कांग्रेसले उम्मेदवारहरूको लामो लिस्ट प्रदेश हुँदै केन्द्रमा पठाएको छ ।
कांग्रेसका जिल्ला सचिव नारायण रेग्मीका अनुसार, आकाङ्क्षीहरूबिच छलफल गर्दा पनि टुङ्गो नलागेपछि सबै नाम सिफारिस गरिएको हो ।
दुई निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ मात्रै २० जनाको नाम सिफारिस गरिएको छ । जसमा निवर्तमान सांसद, पत्रकारदेखि पूर्वमेयरहरू छन् ।
प्रतिनिधि सभा क्षेत्र नं. १
क) प्रत्यक्षतर्फ (१३ जना)
१. खेमराज ओली (गुरास गा.पा.–८) (पूर्वमेयर)
२. खेमराज के.सी (ना.न.पा–१)
३. गणेश प्रसाद उपाध्याय (ना.न.पा–६)
४. देवेन्द्र बहादुर थापा क्षेत्री (ना.न.पा–२)
५. नगेन्द्र बहादुर मल्ल (डुङ्गेश्वर गा.पा.–३) (पूर्वमेयर)
६. नरसिंह मल्ल (डुङ्गेश्वर गा.पा.–३)
७. पदम बहादुर मल्ल (गुराँस गा.पा.–४)
८. बखत बहादुर कटुवाल (ना.न.पा.–४)
९.भुपेन्द्र शाही (ना.न.पा.–२) (पत्रकार)
१०. मणिराम रेग्मी (ना.न.पा.–३) (वर्तमान जिल्ला सभापति)
११. मनोज कुमार थापा (ना.न.पा.–१)
१२. सुशील देउजा (ना.न.पा.–१)
१३. बासना थापा (ना.न.पा.–२, महिलातर्फ)
ख) समानुपातिकतर्फः
१. निर्मला कुमारी खड्का थापा
२. मिना कुमारी थापा
३. मोहनमाया प्याकुरेल
४. गणेश कुमार श्रेष्ठ
५. दुर्गा कुमारी श्रेष्ठ
६.कुल बहादुर वि.क
७. दिपक सोनि
८. गणेश बहादुर बोगटी
ग) राष्ट्रिय सभातर्फ (क्षेत्र नं. १ बाट)ः
१. किशोर के.सी
२. खड्क बहादुर सिजापति
३. नगेन्द्र बहादुर खत्री
४. हिक्मत बहादुर विश्वकर्मा
५. सीता झावली
प्रतिनिधि सभा क्षेत्र नं. २
क) प्रत्यक्षतर्फ (७ जना)
१. एकेन्द्र बहादुर पन्त (दुल्लु न.पा.–१२)
२. दिक्पाल कुमार शाही (चामुण्डा विन्द्रासैनी न.पा–६) (निवर्तमान सांसद)
३. नारायण प्रसाद रेग्मी (चामुण्डा विन्द्रासैनी न.पा–५)
४. मधुर विक्रम खनाल (दुल्लु न.पा.–४)
५. रञ्जना कुमारी शाही (ठाटीकाँध गा.पा.–५)
६.लोकेश प्रसाद आचार्य (आठबीस न.पा.–६)
७. सीता कुमारी राना (भैरवी गा.पा.–२,) (निवर्तमान सांसद)
ख) समानुपातिक तर्फः
१. जानकी कुमारी बिष्ट
२. पूर्ण बहादुर थापा
३. भगवती प्रसाद रेग्मी
४. लीला राम उपाध्याय
५. शेर बहादुर शाही
६. सूर्य बि.क.(पूर्व पत्रकार)
ग) राष्ट्रिय सभा तर्फ (क्षेत्र नं. २ बाट)
१. खड्क बहादुर शाही
२. रंग बहादुर शाही (पूर्वसांसद)
३. राजेश कुमार शाही
४. शिवराज जोशी (पूर्वसांसद)
५. हिम बहादुर शाही (पूर्वसांसद)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण