एमालेकाे ११औँ महाधिवेशन
एमाले महाधिवेशन : १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी
सोमबार, २९ मङ्सिर २०८२, २१ : ५७
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । यसका लागि मंगलबार मतदान हुँदैछ । महाधिवेशनबाट पदाधिकारी १९ जना निर्वाचित हुनेछन् । तर १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक सूची अनुसार १९ जना निर्वाचित हुने पदाधिकारीमा ४२ जनाको उम्मेदवारी परेको हो । अध्यक्षमा केपी ओली र ईश्वर पोखरेलको उम्मेदवारी परेको छ ।
यस्तै उपाध्यक्षमा ११ जना, महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डे गरी २ जनाको उम्मेदवारी परेको छ। यस्तै उपमहासचिवमा ७ जना र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण