मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय
मन्त्रिपरिषद् बैठक निर्णय

सशस्त्रका ३ जना एआईजीको सरुवा

मङ्गलबार, ०१ पुस २०८२, १७ : ३३
मङ्गलबार, ०१ पुस २०८२

काठमाडौँ । सशस्त्र प्रहरी बलका ३ जना एआईजीको सरुवा भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीहरूको सरुवा गरेको हो । मानवश्रोत विकाश विभागमा नारायणदत्त पौडेललाई सरुवा गरिएको छ । 

सीमा सुरक्षा विभागमा बंशीराज दाहाल र कार्य विभागमा गणेश ठाडा मगरलाई सरुवा गरिएको छ । यसअघि पौडेल कार्य विभाग, दाहाल मानवश्रोत र ठाडा मगर सीमा सुरक्षा विभागमा कार्यरत थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप