ओलीले ७७ र ईश्वरले ७६ नम्बरको विद्युतीय मतपेटिकामा खसाले मत
बुधबार, ०२ पुस २०८२, ०९ : ४७
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा अध्यक्षका उम्मेदवारहरू केपी शर्मा ओली र ईश्वर पोखरेलले पहिलो मत खसालेका छन् ।
राजधानीको भृकुटीमण्डपमा बुधबार बिहान ओली र पोखरेलले छुट्टाछुट्टै विद्युतीय मतपेटिका प्रयोग गरेर आफ्नो मत खसालेका हुन् । ओलीले ७७ नम्बर र पोखरेलले ७६ नम्बरको मतपेटिकामा तोकिएको क्लस्टरअनुसार मत खसाले ।
एमालेको नयाँ नेतृत्व चयनका लागि आज दिनभर मतदान हुने बताइएको छ । निर्वाचनमा ओली र पोखरेलले छुट्टाछुट्टै प्यानल बनाएका छन् । निर्वाचनमा २ हजार २६३ मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
डा. गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै, सरकारले थाल्यो संवादको पहल
-
सिँचाइमा प्रयोग हुने विद्युतको महसुल अनुदानमा रोक, कृषकलाई समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण