एमाले महाधिवेशन
मतदान लगत्तै ओलीको सामूहिक फोटो सेसन (तस्बिरहरू)
बुधबार, ०२ पुस २०८२, ११ : ३३
सारांश
- केपी शर्मा ओलीले एमालेको महाधिवेशनमा मतदान गरेपछि फोटो सेसन गरे।
- एमाले अध्यक्ष ओलीले पार्टीका नेता र कार्यकर्ताहरूसँग तस्बिर खिचाए।
- काठमाडौंको भृकुटीमण्डपमा एमालेको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ।
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान पछि फोटो सेसन गरेका छन् । सो पार्टीको ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा मतदान गरेलगत्तै अध्यक्ष ओलीले पार्टीका नेता–कार्यकर्ताहरुसँग बसेर तस्बिर खिचाएका हुन् ।
_m07DYpxIqG.jpg)
राजधानीको भृकुटीमण्डपमा सो पार्टीको नयाँ नेतृत्वका लागि निर्वाचन भइरहेको छ । निर्वाचनमा ओली र ईश्वर पोखरेलबिच अध्यक्ष पदका लागि प्रतिस्पर्धा भइरहेको छ ।
_Sr3fxB9nug.jpg)
_VkzaeYHXCB.jpg)
_U9mv1yA5Ct.jpg)
_8CERELuVU4.jpg)
_4dZgp7FCvD.jpg)
_ZOWdztr8yy.jpg)
_rtfj0wetah.jpg)
_KpU5s28awD.jpg)
_VKeonh7AMY.jpg)
_vI5OxhOf9T.jpg)
_wBUEj5ZLGd.jpg)
_7lNWee2dXA.jpg)
_Zrd9j1mfxN.jpg)
_Bm9WvaNZzq.jpg)
_dnieHYkJ7u.jpg)
_xUSLfceP3Q.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण