यस्तो छ पुस महिनाको खाद्यान्नको मूल्य सूची
बुधबार, ०२ पुस २०८२, १७ : ४७
काठमाडौँ । खुद्रा व्यापार सङ्घले पुस १ गते खाद्यान्नको मूल्य सूची सार्वजनिक गरेको छ । सङ्घले महिनामा दुई पटक (१ गते र १५ गते) मूल्य सूची सार्वजनिक गर्दै आएको छ ।
सङ्घले ५७ वटा खाद्यान्नको मूल्य फरक–फरक सार्वजनिक गरेको छ । जसमा विभिन्न किसिमका चामलको मूल्य प्रतिकिलो ७५ रुपैयाँदेखि १७० रुपैयाँसम्म रहेको छ ।
यस्तै चिउरा, दाल तथा गेडागुडी, तेल,घ्यू, मसलाजन्य र रैथाने वस्तुको मूल्य सार्वजनिक गरेको छ ।
_p00nQVSzA6.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण