सिन्धुलीको जुनारको काठमाडौँमा साताव्यापी मेला
बुधबार, ०२ पुस २०८२, १९ : २४
काठमाडौँ । बिहीबारदेखि सिन्धुलीको जुनारको काठमाडौँमा साताव्यापी मेला हुँदैछ ।
ललितपुरका विभिन्न हाटहरू र कुपण्डोलस्थित रैथाने रेस्टुरेन्टमा सञ्चालन हुने यस ’सिन्धुली जुनार मेला’ ले स्थानीय उत्पादन र प्रविधिलाई जोड्ने प्रयास गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानद्वारा ब्राजिल विरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
-
नेपालमा रहेका भारतीय नागरिकलाई राहत : अब काठमाडौँबाटै सिंगापुरको भिसा आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण