अपडेट
एमाले निर्वाचन : मतदानको समय १० बजेसम्म
बुधबार, ०२ पुस २०८२, २० : ०४
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको समय थपिएको छ ।
मतदानको लागि मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थप भएको महासचिव शंकर पोखरेलले बताए ।
सहभागीहरूका लागि कुपनको व्यवस्था समेत गरिएको उनले बताए । कुपन लिएर मतदानको अधिकार सुरक्षित गर्न उनले आग्रह गरे ।
एमालेको ११औँ महाधिवेशनमार्फत नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण