एमाले उपाध्यक्षमा पौडेलसहित ५ जना विजयी, ६ जना पराजित (मतपरिणामसहित)
बिहीबार, ०३ पुस २०८२, १३ : ५८
सारांश
- नेकपा एमालेको उपाध्यक्ष पदमा विष्णु पौडेलसहित ५ जना विजयी भएका छन्।
- पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त पनि विजयी भए।
- गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीम प्रसाद आचार्य पराजित भए।
काठमाडौँ । नेकपा एमालेको उपाध्यक्ष पदमा विष्णु पौडेलसहित ५ जना विजयी भएका छन् । पौडेलसहित पृथ्वीसुब्बा गुरुङ, रामबहादुर थापा, गोकर्णराज विष्ट र रघुजी पन्त विजयी एका हुन् ।
उम्मेदवार बनेका नेताहरु गुरुप्रसाद बराल, बिन्दा पाण्डे, परशुराम मेघी गुरुङ, अरुण नेपाल, टंकप्रसाद कार्की र भीम प्रसाद आचार्य पराजित भए ।
उपाध्यक्षको मतपरिणाम :
• उपाध्यक्ष (५)
१. पृथ्वीसुब्बा गुरुङ : १७३७ (निर्वाचित)
२. विष्णुप्रसाद पौडेल : १६७५ (निर्वाचित)
३. रामबहादुर थापा बादल : १५१६ (निर्वाचित)
४. गोकर्णराज विष्ट : १३६८ (निर्वाचित)
५. रघुजी पन्त : १२५८ (निर्वाचित)
६. गुरुप्रसाद बराल : ११३७
७. बिन्दा पाण्डे : ९२१
८. परशुराममेघी गुरुङ : ४६१
९. अरुण नेपाल : ४३९
१०. टकंप्रसाद कार्की : ३५८
११. भीमप्रसाद आचार्य : २६५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण