चर्चित अधिवक्ता खतिवडा एमाले केन्द्रीय सदस्य पदमा निर्वाचित
बिहीबार, ०३ पुस २०८२, १६ : ४८
काठमाडौँ । सर्लाहीबाट महाधिवेशन प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडा नेकपा एमालेको ११औं महाधिवेशनमबाट केन्द्रीय सदस्य निर्वाचित हुन सफल भएकी छन् ।
खतिवडाले केन्द्रीय सदस्य पदमा लोकप्रिय १९१५ मत प्राप्त गरेकी छन् । उनी महिला क्लस्टरबाट केन्द्रीय सदस्य उम्मेदवार बनेकी थिइन् ।
अधिवक्ता खतिवडा गलत अभियोजनका पीडित र आर्थिक अवस्था कमजोर बनेका पीडितहरूको पक्षमा वकालत गरेर चर्चामा आएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण