काठमाडौँ । सर्लाहीबाट महाधिवेशन प्रतिनिधि बनेकी अधिवक्ता राधिका खतिवडा नेकपा एमालेको ११औं महाधिवेशनमबाट केन्द्रीय सदस्य निर्वाचित हुन सफल भएकी छन् । खतिवडाले केन्द्रीय सदस्य पदमा लोकप्रिय १९१५ मत प्राप्त गरेकी छन्...