शनिबार, २० असार २०८३
ताजा लोकप्रिय
एमाले महाधिवेशन

तेस्रो कार्यकालका लागि निर्वाचित एमाले अध्यक्ष ओलीले लिए शपथ, तस्बिरहरु

बिहीबार, ०३ पुस २०८२, १७ : २६
बिहीबार, ०३ पुस २०८२

काठमाडौं । तेस्रो कार्यकालका लागि नेकपा एमालेको अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीले शपथ लिएका छन् । बिहीबार सम्पन्न ११औं महाधिवेशनबाट उनी अर्का प्रत्यासी ईश्वर पोखरेललाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । 

महाधिवेशनको मत परिणाम सार्वजनिक भएपछि एमाले महाधिवेशनस्थल भृकुटीमण्डपमा अहिले नवनिर्वाचित केन्द्रीय कमिटीको शपथ ग्रहण भइरहेको छ । नवनिर्वाचित अध्यक्ष ओलीले शपथ लिइसकेका छन् । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भइरहेको छ ।

तस्बिरहरु

KP Oli Shapath (2)KP Oli Shapath (3)KP Oli Shapath (4)KP Oli Shapath (5)KP Oli Shapath (6)KP Oli Shapath (7)KP Oli Shapath (8)


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप