फोटो फिचर
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला (तस्बिरहरू)
शनिबार, ०५ पुस २०८२, १३ : ०४
सारांश
- काठमाडौँमा नेकपा एमालेको ईश्वर पोखरेल समूहको भेला सुरु भयो।
- एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले दुई पदमा जित हासिल गर्यो।
- ईश्वर पोखरेल अध्यक्षमा केपी ओलीसँग पराजित भए।
काठमाडौँ । नेकपा एमाले ईश्वर पोखरेल समूहको भेला सुरु भएको छ । काठमाडौँको बबरमहल स्थित कार्की ब्याङ्क्वेटमा यो समूहको भेला सुरु भएको हो ।
हालै सम्पन्न नेकपा एमालेको ११ औँ महाधिवेशनमा पोखरेल प्यानलले पदाधिकारीमा दुई पदमा जित हासिल गरेको थियो । गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवमा विजयी भएका हुन् ।
_fMNK8Fit4M.jpg)
ईश्वर पोखरेल भने अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । ओलीले १ हजार ६ सय ६३ मत ल्याउँदा पोखरेलले ५ सय ६४ मत प्राप्त गरेका थिए ।
_iQFzgYUSRu.jpg)
_zsnHY3JVlv.jpg)
_xoZ6Q8VrOS.jpg)
_1Fv2ZOMWM1.jpg)
_s9nzQX8itB.jpg)
_jd5visNyjq.jpg)
_FpYsq4HvMK.jpg)
_GA0FnhnbiA.jpg)
_Ah8vCitI2V.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण