सरकारले जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयहरूको निरीक्षण गर्ने
सोमबार, ०७ पुस २०८२, १९ : ४६
१
काठमाडौँ । सरकारले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा क्षतिग्रस्त राजनीतिक दलका कार्यालयहरूको स्थलगत निरीक्षण गर्ने भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले पहिलोपटक क्षतिग्रस्त दलहरूका कार्यालयको अनुगमन गर्न लागेको हो ।
मन्त्री खरेलसहित कानूनमन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालको सरकारी टोलीले अनुगमन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण