सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

दलका प्रमुख सचेतकहरु भन्छन्– राजनीतिक ‘अस्त्र’ बनाएका कारण नागरिकता विधेयक अघि बढ्न सकेन

काठमाडौँ । विभिन्न राजनीतिक दलका प्रमुख सचेतकहरुले नागरिकता सम्बन्धी विधेयक अघि बढाउने प्रतिबद्धता जनाएका छन् । बिहीबार काठमाडौँमा मिडिया एड्भोकेसी ग्रुप (म्याग) र महिला कानुन र विकास मञ्चले संयुक्त आयोजना...