धनगढीमा घरको जगमा पुरिएर एक जनाको मृत्यु
सोमबार, ०७ पुस २०८२, २१ : ३१
धनगढी । धनगढी उपमहानगरपालिका–५, हसनपुरमा घरको जगमा पुरिएर एक जनाको मृत्यु भएको छ ।
अन्दाजी ५२ वर्षीय दिपेन्द्र जोशीको पुरानो घरको जगबाट इट्टा निकाल्ने क्रममा खाल्टोमा पुरिएर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहका अनुसार जोशी घर मर्मतका लागि पुरानो घरको इट्टा निकाल्ने काम गर्दै थिए ।
उक्त कामका क्रममा अचानक जमिन खसेर र उनी खाल्टोमा पुरिएका हुन। घटना स्थलबाट जिल्ला प्रहरी कार्यालय कैलाली र धनगढी नगर प्रहरीको टोलीले उद्धार गरी अस्पताल पुर्याए पश्चात् चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
-
कङ्गोमा इबोला सङ्क्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण