फोटो फिचर
माइतीघर मण्डलामा जेनजीहरुको विरोध प्रदर्शन जारी (तस्बिरहरू)
मङ्गलबार, ०८ पुस २०८२, १२ : ५७
सारांश
- काठमाडौँको माइतीघर मण्डलामा जेनजीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन्।
- जेनजीहरुको माग पूरा नभएको भन्दै उनीहरुले प्रदर्शन जारी राखेका छन्।
- सोमबारको प्रदर्शनमा सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले आपत्ति जनाएको छ।
काठमाडौँ । काठमाडौँको माइतीघर मण्डलामा आज पनि जेनजीहरुले प्रदर्शन गरेका छन् । जेनजीहरुको माग पूरा नभएको भन्दै सरकारविरुद्ध जेनजीहरुले प्रदर्शन गरेका हुन् ।
यसअघि सोमबार भएको शान्तिपूर्ण प्रदर्शनमाथि सुशीला कार्की नेतृत्वको सरकारले दमन गरेको भन्दै संयुक्त जेनजी आन्दोलनले गम्भीर आपत्ति जनाएको थियो । सोमबार मिराज ढुङ्गाना नेतृत्वको जेनजी समूहले प्रदर्शन गरेको थियो ।
_6zDDA0XHq4.jpg)
संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गाना र आन्दोलन कमान्डर सुनिल सिंहले प्रेस विज्ञप्ति जारी गर्दै सरकार दमनमा उत्रिएको भन्दै आपत्ति जनाएका थिए ।
_YvJFC37Rsy.jpg)
जेनजी आन्दोलनका मागहरू पूरा नभएसम्म आन्दोलन अझ सङ्गठित र सशक्त रूपमा निरन्तर अघि बढ्ने उनीहरुले बताएका छन् ।
_fk7DcphP7F.jpg)
_Hiq42S9MmI.jpg)
_jzrwcc3j1w.jpg)
_6XM47vhAl5.jpg)
_czq06cEMRR.jpg)
_ISh4dAHozZ.jpg)
_0q7ULV2Tgq.jpg)
_yf4qFLaKmo.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भरतपुर अस्पतालमा बिरामीको उच्च चाप, एकै दिन तीन हजार ३६८ जनाले सेवा लिए
-
चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
-
भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउन सरकारले निकाल्यो ३५ दिने सूचना
-
अङ्क तालिका सुधारको लक्ष्यमा नेपाल, नामिबियाविरुद्ध कस्तो होला रणनीति?
-
बागमती प्रदेश सभाको सकसपूर्ण अङ्कगणितः एमाले–नेकपा गठबन्धनका लागि ‘हानेपा’लाई प्रस्ताव
-
साउदी अरबमाथि हुथीद्वारा समुद्री नाकाबन्दी घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण