सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

मङ्गलबार, ०८ पुस २०८२, १३ : ३४
मङ्गलबार, ०८ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
  • बैठक बुधबार दिउँसो सानेपामा बस्नेछ।
  • बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । 

बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप