राजनीति
नयाँ जनादेशमा जानुको विकल्प छैन : सोनल
मङ्गलबार, ०८ पुस २०८२, १८ : २५
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले तोकिएको मितिमा चुनाव गराउनुपर्ने बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेनजी आन्दोलनले नयाँ जनादेशमा जाने म्यान्डेट दिएकाले कोही पनि चुनावको विपक्षमा जान नहुने बताए ।
‘देशमा अहिले जुनखालको राजनीतिक अन्योल छ, त्यसलाई चिर्न नयाँ जनादेशमा जानु बाहेक अरु कुनै उपाय छैन,’ सोनलले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण