इजरायलले हतियार निर्माणका लागि एक खर्ब १० अर्ब डलर लगानी गर्ने
बुधबार, ०९ पुस २०८२, २१ : २९
काठमाडाैँ । इजरायलले आगामी दश बर्षमा हतियार निर्माणका लागि एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताएको छ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार स्वतन्त्र हतियार उद्योग विकास गर्न आगामी १० वर्षमा एक खर्ब १० अर्ब अमेरिकी डलर लगानी गर्ने बताउनुभएको हो ।
“मैले इजरायलका लागि स्वतन्त्र हतियार उद्योग निर्माण गर्न आगामी दशकमा कुल तीन खर्ब ५० करोड शेकेल स्वीकृत गरेको छु,” नेतान्याहूले देशको दक्षिणी क्षेत्रमा रहेको हवाई अड्डामा भएको एक सैन्य समारोहमा भने ।
उनले भने, “हामी कुनै पनि पक्षप्रति र साथीहरुसँग पनि निर्भरता कम गर्न चाहन्छौँ । हाम्रो रक्षा उद्योगका उत्कृष्ट दिमागहरू हतियार प्रणालीहरू विकास गर्न कडा मेहनत गरिरहेका छन् जसले भविष्यको युद्धभूमिमा इजरायलको फाइदाको ग्यारेन्टी गर्दछ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण