राजनीति
रवि लामिछाने र बालेन शाहबिच वान टु वान वार्ता
बिहीबार, १० पुस २०८२, १२ : ५४
१
सारांश
- रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहबीच ललितपुरमा वान टु वान वार्ता भयो।
- मेयर बालेनका सहयोगी कुमार बेनको घरमा नेताहरुबीच छलफल भएको थियो।
- चुनाव नजिकिँदै गर्दा नयाँ शक्तिहरूबीच तालमेलको प्रयास भइरहेको छ।
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच वान टु वन वार्ता भएको छ। ललितपुरको ज्वागलस्थित बालेनका सहयोगी कुमार बेनको घरमा अहिले दुई जनाबिच वान टु वान वार्ता चलिरहेको हो।
यसअघि छलफलका लागि सुदन गुरुङ, सुनिल शर्मा, गणेश कार्की लगायत बेनको निवासमा पुगेका थिए। पहिलो चरणमा सबै नेताहरूबिच सामूहिक छलफल भएपछि अहिले दुई जना मात्रै छलफलमा जुटेका हुन् ।
चुनाव नजिकैसँगै नयाँ शक्तिहरूबिच तालमेलको प्रयास स्वरूप छलफल चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण