राजनीति
जसपा नेपालले छुट्टै बन्दसूची बुझाउने
सोमबार, १४ पुस २०८२, १४ : ०७
सारांश
- उपेन्द्र यादवको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेश गर्ने भएको छ।
- आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले छुट्टै बन्दसूची बुझाएको छ।
- निर्वाचन आयोगको क्लस्टर अनुसार नाम रुजु भइरहेको छ, समायोजन लिस्ट बुझाउने तयारी छ।
काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपालले छुट्टै समानुपातिक बन्दसूची पेस गर्ने भएको छ । आइतबार लोसपासँग एकता गर्ने निर्णय भएपनि जसपाले आफ्नो तर्फबाट छुट्टै बन्दसूची बुझाउने भएको हो ।
निर्वाचन आयोगको क्लस्टर अनुसारअहिले नाम र लिस्ट मिले नमिलेको रुजु भइरहेको छ । ‘जसपा नेपाल र लोसपाबिच हिजो मात्र एकता गर्ने निर्णय भएको थियो । तर आज जसपा नेपालको मात्र समानुपातिक बन्दसूची
पठाएका छौँ’ सो पार्टीको केन्द्रीय कार्यालय निकट श्रोतले भनेको छ । दुई दलबिच एकता घोषणा बएपछि समायोजन लिस्ट बुझाउने श्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
-
बागमतीका एमाले सांसदलाई प्रश्नः सरकारबाट हट्नै लाग्दा फेरि किन राजीनामा होल्ड भयो ?
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी
-
चार वर्षमा ६ पटक सरकार गठन, सातौं कसरतमा कांग्रेस, एमाले र नेकपा
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण