समानुपातिक उम्मेदवारको बन्दसूची फाइनल गर्न पेरिसडाँडामा नेकपाको बैठक
सोमबार, १४ पुस २०८२, १४ : ५३
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची फाइनल गर्न नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को बैठक बसेको छ ।
सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा समानुपातिक उम्मेदवारको बन्दसूची फाइनल गर्न बैठक बसिरहेको नेता राजेन्द्र पाण्डेले बताए ।
उनका अनुसार बैठकमा १६ वटा कम्युनिस्ट पार्टीका प्रमुख नेता सहभागी छन् ।
बैठकको निर्णयसहित उम्मेदवारको बन्दसूची लिएर राजेन्द्र पाण्डे लगायत नेताहरू निर्वचन आयोगको कार्यालय आउनेछन् । आगामी फागुन २१ गते निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण