अपडेट
५२ दलले बुझाए समानुपातिक उम्मेदवारको बन्दसूचीका लागि धरौटी, रास्वपा पनि पुग्यो
सोमबार, १४ पुस २०८२, १९ : ०५
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ५२ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार साँझ ७ बजेसम्म शीर्ष दलसहित ५२ दलले बन्दसूची बुझाउनु अघि धरौटी रकम बुझाएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि धरौटी रकम बुझाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण