तेजलाल कर्ण रास्वपा प्रवेश गरे, मोरङ-४ बाट चुनाव लड्ने
मङ्गलबार, १५ पुस २०८२, १७ : ५३
विराटनगर । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता तेजलाल कर्ण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
तत्कालीन माओवादीबाट छुट्टिएर डा. बाबुराम भट्टराईले १२ वर्ष अगाडि स्थापना गरेको नयाँ शक्ति पार्टीमा कर्ण पनि सहभागी बनेका थिए । कर्णले आफू औपचारिक रुपमा रास्वपामा प्रवेश गरेको बताए ।
काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बिच उनी रास्वपा प्रवेश गरेका हुन् । डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिको नाममा लामो समय कार्यकर्तालाई भ्रममा राखेको कर्णले आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण