मधेस प्रदेश
मधेसमा बुधबार मन्त्रिपरिषद् विस्तारको तयारी
मङ्गलबार, १५ पुस २०८२, २० : ४७
जनकपुर । मधेस सरकारले मन्त्रिपरिषद् विस्तार गर्न तयारी गरेको छ। सरकार गठन भएको लगभग एक महिनामा मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अनुसार बुधबार मन्त्रीमण्डले पूर्णता पाउने गरी साझेदार दलहरूसँग छलफल गरिएको छ । प्रदेश सरकारमा ६ वटा मन्त्रालयले मन्त्री पाउन बाँकी रहेको छ ।
रिक्त सबै मन्त्रालयमा सत्तारुढ दलबाट मन्त्री नियुक्त गरिने तयारी गरिएको मुख्यमन्त्री कृष्ण प्रसाद यादवले बताए । उनका अनुसार दलहरूसँगको अन्तिम सहमतिको टुङ्गो लगाएर भोलि शपथग्रहण गराइने तयारी गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण