मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डद्वारा मन्त्रिपरिषद् विस्तार, उपेन्द्र यादवले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले आइतबार जसपालाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन्...