पृथ्वीसुब्बा गुरुङसहित लमजुङबाट एमालेका ६ उम्मेदवार सिफारिस
शनिबार, १९ पुस २०८२, २१ : ४९
पोखरा । नेकपा एमाले जिल्ला कमिटी लमजुङले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ६ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
शनिबार बसेको जिल्ला कमिटीको बैठकले फागुन २१ गते हुने निर्वाचनका लागि एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतलाई सिफारिस गरेको छ ।
नेताहरू जमिन्द्रमान घले, प्रदेश सचिव धनञ्जय दवाडी, केन्द्रीय सदस्य कृष्ण अधिकारी, भगवती थापा र लक्ष्मीदेवी अधिकारीको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष राजकुमार विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सरकारबारे कांग्रेसले सबै दलसँग वार्ता गर्ने
-
अख्तियारको वार्षिक समीक्षा : ९९० जनाविरूद्ध मुद्दा, २५ अर्ब ३१ करोड बिगो माग दाबी
-
विद्यार्थीको प्रश्न– कानुन बनाउने सांसद नै किन कुर्सी फुटाउँछन् ?
-
तीज गीत : कुनै नयाँ कुनै ‘रिमिक्स’
-
फ्रान्समा डढेलोले ४० हजार विस्थापित
-
थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण