सुदन किराती भोजपुर र सुनसरी–१ बाट सिफारिस
आइतबार, २० पुस २०८२, ११ : १२
सारांश
- प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष सुदन किराती भोजपुर-१ र सुनसरी-१ बाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन्।
- फागुन २१ गते हुने निर्वाचनका लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन्।
- २०७९ सालको निर्वाचनमा किराती भोजपुर १ बाट निर्वाचित भएका थिए, र माओवादी केन्द्रबाट प्रलोपामा गएका हुन्।
काठमाडौँ । प्रगतिशिल लोकतान्त्रिक पार्टी (प्रलोपा) अध्यक्ष परिषद्का अध्यक्ष सुदन किराती भोजपुर–१ र सुनसरी–१ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि किराती दुई क्षेत्रबाट सिफारिस भएका हुन् ।
प्रलोपा जिल्ला समितिले किरातीको नाम सिफारिस भएको उनले स्वीकार गरेका छन् । २०७९ सालको निर्वाचनमा भोजपुर १ मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उनी निर्वाचित भएका थिए । कात्तिक १९ गते माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित १० घटकबिच एकता भएपछि किराती प्रलोपातिर लागेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
-
कास्की बन्यो पूर्ण खोप सुनिश्चितता जिल्ला घाेषणा
-
बागमतीको डिजिटल पीआईएस पोर्टल हस्तान्तरण, ६ हजार ८७१ कर्मचारी लाभान्वित हुने
-
‘स्त्री २’को सफलतापछि श्रद्धा कपुरले बढाइन् पारिश्रमिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण