राजनीति
रास्वपामा को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)
आइतबार, २० पुस २०८२, २० : ४७
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिमा थप सदस्यहरू मनोनीत गरेको छ ।
आइतबार साँझ बसेको पार्टीको केन्द्रीय समिति बैठकले थप २६ जना केन्द्रीय सदस्य थप गरेको हो ।
यी हुन् नयाँ थपिएका केन्द्रीय सदस्य
बालेन शाह
सुनिल लम्साल
भूपदेव शाह
सस्मित पोखरेल
सागर ढकाल
लक्ष्मण थारु
रमेश पौडेल
खगेन्द्र सुनार
गणेश पौडेल
सन्तोष गिरी
डा.नमिता यादव
सरिता ज्ञवाली
सुशान्त वैदिक
लक्ष्मी बर्देवा
शिव यादव
रोहन कार्की
अनन्तराज घिमिरे
रामकुमार ढुंगाना
प्रदीप ज्ञवाली
जेम्स कार्की
मधुसुदन ढकाल
ओजस्वी थापा
केपी खनाल
आदित्य आचार्य
प्रदीप पाण्डे
खेमराज साउद
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण