सानेपामा कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सोमबार, २१ पुस २०८२, १४ : ५२
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी कार्यालयमा सुरु भयो।
- बैठकमा वर्तमान राजनीतिक अवस्था र पार्टीको आन्तरिक विषयमा छलफल हुनेछ।
- समसामयिक विषयहरूमा छलफलका लागि बैठक बोलाइएको हो।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक सुरु भएको हो ।

बैठकमा राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्नेबारे पनि छलफल हुनेछ । साथै विशेष महाधिवेशनलाई लिएर भइरहेका चर्चाबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण