नेकपा सुसंस्कृत मानिसहरूको पार्टी हो, अरू समाप्त होउन् भन्ने सोच छैन : माधव नेपाल
मङ्गलबार, २२ पुस २०८२, २१ : ४९
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरुको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता उनले यस्तो बताएका हुन् । उनले मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरुसँग सहकार्य हुने संकेत गरे ।
उनले पार्टीले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताए । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उनको जोड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण