क्षमायाचना !
मङ्गलबार, २२ पुस २०८२, २३ : ४६
सारांश
- कोशी प्रदेशका निवर्तमानमन्त्री सदानन्द मण्डलको भिडियो असम्बन्धित पाइएपछि हटाइयो।
- स्वकीय सचिव कुन्दन मण्डलले उक्त भिडियो मन्त्रीको पदभारको समयको भएको पुष्टि गरे।
- मन्त्री मण्डल मंगलबार मन्त्रालयबाट बिदाइ भएका छन्।
यसअघि प्रकाशित कोशी प्रदेशका निवर्तमानमन्त्री सदानन्द मण्डलको भिडियोमा आधारित समाचार असम्बन्धित रहेको पाइएकाले क्षमायाचनासहित हटाइएको छ । उक्त भिडियो यादवले मन्त्रीको पदभार गर्दाको समयको चाहिँ भएको उनका स्वकीय सचिव कुन्दन मण्डलले पुष्टि गरे । मण्डल मंगलबार नै मन्त्रालयबाट बिदाइ भएका छन् ।

-सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको ११औँ बजेट आउँदै, यसअघिका १० बजेट कस्तो थियो ?
-
उड्डयन क्षेत्रको सुधारका लागि वायुसेवा सञ्चालक संघ र एरोनटिकल सोसाइटीबिच सम्झौता
-
‘लालीबजार’, ‘मितज्यु’, ‘काजी’ ‘लाइफ ड्यामेज’ र ‘कुम्भ’को यस्तो कमाई ?
-
सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास नै जनताको मुख्य चाहना : राष्ट्रपति पौडेल
-
रास्वपा कर्णाली प्रदेशको सभापतिका लागि ३ जनाको उम्मेदवारी दर्ता
-
डीएनए परीक्षणसम्बन्धी छुट्टै कानुन नहुँदा समस्या : विज्ञ भन्छन्- ‘प्रमाण जोगाउनै मुस्किल भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण