आज कति छ सुनचाँदीको मूल्य ?
बुधबार, २३ पुस २०८२, ११ : १७
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ।
- चाँदीको मूल्य भने बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन र चाँदीको मूल्य तोकिएको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीको मूल्य भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ७०० र चाँदी तोलामा ४ हजार ९३५ रुपैयाँ कायम भएको हो ।
यसअघि बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १०० र चाँदी तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण