कविराज नेगीले जिते वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड
बुधबार, २३ पुस २०८२, १८ : ४७
काठमाडौँ । कविराज नेगीले वर्ष २०८१ को उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् ।
उनले वर्ष २०८१ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार यो अवार्ड प्रदान गरेको हो ।
कविराज नै नेपाललाई पारालम्पिकमा कास्य पदक जिताउने प्रशिक्षक पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण