बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कविराज नेगीले जिते वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड

काठमाडौँ । कविराज नेगीले वर्ष २०८१ को उत्कृष्ट प्रशिक्षकको अवार्ड जितेका छन् । उनले वर्ष २०८१ मा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार यो अवार्ड प्रदान गरेको हो...