आज दुई संसदीय समितिको बैठक बस्दै
बिहीबार, २४ पुस २०८२, ०९ : ४५
सारांश
- आज राष्ट्रिय सभाका दुई संसदीय समितिको बैठक बस्दैछ।
- विधायन व्यवस्थापन समितिले पर्यटन विधेयक, २०८१ मा सरोकारवालाहरूसँग छलफल गर्नेछ।
- सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा अध्यागमन ऐन २०४९ को कार्यान्वयनबारे छलफल हुनेछ।
काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका दुई संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
बैठकमा पर्यटन विधेयक, २०८१ मा सरोकारवालासँग छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
बिहान साढे ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन २०४९ को कार्यान्वयन र प्रत्यायोजित विधायन समेतको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धमा छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण