बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण (तस्बिरहरू)

आइतबार, २७ पुस २०८२, ०९ : ४९
आइतबार, २७ पुस २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा सिंहदरबारमा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरे।
  • समारोहमा राष्ट्रपतिलाई नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो।
  • उक्त कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतका उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति थियो।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  ३०४ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा आइतबार बिहान  माल्यार्पण गरेका छन् ।

राष्ट्रपति पौडेल कार्यक्रम स्थलमा पुग्नुहुँदा  नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सलामी अर्पण गरेको थियो  । 

pirthib jayanti (2)

सो समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र राष्ट्रिय सभाका अध्यक्षलगायतको उपस्थिति थियो ।

pirthib jayanti (3)pirthib jayanti (4)pirthib jayanti (5)pirthib jayanti (6)pirthib jayanti (7)pirthib jayanti (8)pirthib jayanti (9)pirthib jayanti (10)pirthib jayanti (11)pirthib jayanti (12)pirthib jayanti (13)pirthib jayanti (14)pirthib jayanti (15)pirthib jayanti (16)pirthib jayanti (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप