बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाको जलपान समारोह (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय एकता दिवसको अवसरमा जलपान समारोहको आयोजना गरेको छ । आइतबार सो पार्टीले काठमाडौँको भृकुटीमण्डपमा जलपान समारोहको आयोजना गरेको हो ।  सो कार्यक्रममा राप्रपाका नेता–कार्यकर्ताहरूको...