बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

३०४औँ पृथ्वी जयन्तीमा सेनाले गर्‍याे विविध कार्यक्रम

काठमाडौँ । ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले आज देशभर तथा विदेशस्थित युनिटहरूमा समेत विविध कार्यक्रम आयोजना गरेको छ । आइतबार जङ्गी अड्डामा आयोजित विशेष समारोहमा...