सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

कांग्रेस विशेष महाधिवेशन : ११ बजेसम्म ४८८ प्रतिनिधिले गराए नाम दर्ता

आइतबार, २७ पुस २०८२, ११ : ४१
आइतबार, २७ पुस २०८२

सारांश

  • काठमाडौंमा संस्थापन समूहको असहयोगका बाबजुद बहुमत प्रतिनिधिहरूको समर्थनमा कांग्रेसको विशेष महाधिवेशन हुँदैछ।
  • आइतबार राजधानीको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटनको तयारी भइरहेको छ।
  • यो समाचार कांग्रेसको विशेष महाधिवेशन सम्बन्धी अपडेट हो।

काठमाडौँ । नेपाली कांग्रेसको आजबाट सुरु हुने विशेष महाधिवेशनका लागि बिहान ११ बजेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । 

बिहान ८ बजेबाट नाम दर्ता सुरु गरिएको थियो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार ११ बजेसम्म कोशीबाट– ८३, मधेसबाट–८२, बागमतीबाट– ६२, गण्डकीबाट–८०, लुम्बिनीबाट – १२२, सुदूरपश्चिमबाट–३० र भातृ शुभेच्छुक, जनसम्पर्कबाट–२९ जना प्रतिनिधिहरूले नाम दर्ता गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप