प्रमोद खरेल फेसबुकमा लेख्छन्– प्रशान्त तामाङ हामीबिच रहनु भएन
आइतबार, २७ पुस २०८२, ११ : ५४
सारांश
- गायक प्रशान्त तामाङको निधन भएको भन्दै फेसबुकमा पोस्ट गरिएको छ।
- धेरै गायक र सेलिब्रेटीहरूले सामाजिक सञ्जालमा समवेदना व्यक्त गरेका छन्।
- प्रशान्त तामाङको निधनबारे आधिकारिक जानकारी भने आएको छैन।
काठमाडौँ । गायक प्रशान्त तामाङको निधन भएको भन्दै सामाजिक सञ्जाल फेसकुकमा लेखेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कस्तो अप्रिय र अपत्यारिलो खबर सुन्न पर्यो । प्रिय प्रशान्त तामाङ हामीबिच रहनु भएन छ । उफ् ! वैकुण्ठ मा वास होस ।’
उनीसहित कैयन् गायक र सेलिब्रेटीहरुले उनको निधनबारे सामाजिक सञ्जालमा लेखका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डाटा माइग्रेसन र कर मिलान गरिँदै: अति आवश्यकबाहेक यातायात कार्यालय नजान अनुरोध
-
नक्शाल बाल गृहबाट २० बालबालिकाको उद्धार
-
बागमती प्रदेशमा अत्यावश्यक बाहेकका यातायातसम्बन्धी सेवाहरू एक हप्ताका लागि स्थगित
-
उत्तरी भियतनाममा बाढी र पहिरोबाट ५ जनाको मृत्यु, तीन बेपत्ता
-
कञ्चनपुरमा च्याउ खोज्न गएका १४ जना महिलाको खोजीमा सेना खटियो
-
डेलिभरी ब्वाईदेखि साहित्यकारसम्म : वाङ जिबिङको सङ्घर्ष र सफलता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण