काठमाडौँ । आइतबार निधन भएका गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार गरिएको फिल्मकर्मी राजेश घतानीले जनाएका छन् । प्रशान्तको...