कांग्रेस कार्यसमिति बैठक
कार्यवाहक सभापति खड्का लगायतका नेता सानेपा पुगे (तस्बिरहरु)
बुधबार, ३० पुस २०८२, १२ : ५६
सारांश
- नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन्।
- अन्य नेताहरू पनि बैठकमा सहभागी हुन पुग्ने क्रम जारी छ।
- बिहान ८ बजे सुरु हुने भनिए पनि बैठक अझै बस्न सकेको छैन।
काठमाडौँ । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका छन् । केही बेरअघि खड्का पार्टी केन्द्रीय कार्यालय पुगेका हुन् ।
उनीसँग अन्य नेताहरू पनि बैठकमा सहभागी हुन पुग्ने क्रम जारी छ । आज बिहान ८ बजे सुरु हुने भनिए पनि बैठक अझै बस्न सकेको छैन ।
_hb4yrJd7Og.jpg)
_DMf8vXEV8R.jpg)
_Uv3mg5g0qC.jpg)
_oBExGenPcF.jpg)
_eoE8bCx4XA.jpg)
_lribycAS7P.jpg)
_SGeQIiDH5Z.jpg)
_vXCiGGVU0u.jpg)
_2iFeQlwwUD.jpg)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण